Thursday, July 2, 2009

संघीयताका विरुद्धको सम्पर्कको सूचना

संघीयताका विरुद्धको सम्पर्कको सूचना

राष्ट्रिय जनमोर्चाले संघीयताका विरुद्ध देशव्यापी रुपमा छरिएका विचार, मत, लेख, पुस्तक, पत्रिका आदिको संकलन गर्ने, तिनीलाई व्यापक रुपमा प्रचार गर्ने वा त्यस प्रकारका विचारहरु राख्ने सबै राजनैतिक दल, संघसंस्था, बुद्धिजीवी, पत्रकार वा अन्य विभिन्न व्यक्ति वा आम जनतासित समेत व्यापक रुपले सम्पर्क गने नीति घोषित गरेको छ। त्यसका लागि एउटा समिति समेतको गठन भएको कुरा पहिले नै सार्वजनिक भइसकेको छ। संघीयताका विरुद्धका सबै जानकारी, सूचना, सम्पर्क वा सामग्रीहरु पठाएर देशमा संघीयताका विरुद्ध राष्ट्रिय अभियानको स्थितिको सृजना गर्न हामीले सम्बन्धित सबै संगठन, व्यक्ति वा पत्रपत्रिकाहरुसित समेत सादर अनुरोध गर्दछौं।

राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, फोनः ४७८५४०४

सम्पर्क: दुर्गा पौडेल फोन: ९८४१३५१४८२ पो.व.नं.: १०३२२

No comments:

Post a Comment